हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मा पर्ने बोक्चेगौडा भिरको सडक स्तरोन्नतिका क्रममा काम गर्दै गरेका श्रमिक
Click on Photo to Enlarge
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा निर्माण गरिएको हवाई इन्धन भण्डारण ट्याङ्की
Click on Photo to Enlarge
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका -४ कागबेनी गाउँमा अवस्थित केङी र आसपासका क्षेत्र । गाउँमा मृत्यु भएको मानिसको लास केङी भित्रबाट लैजादा उसले शान्ति पाउने र अन्य व्यक्तिहरु आवतजावत गर्दा पनि रोगव्याधि नलाग्नुका साथै गाउँको सुरक्षा हुने स्थानीयवासीको विश्वास छ
Click on Photo to Enlarge
पर्वतको बिहादी गाउँपालिका-३ रानीपानीका स्थानीय मोहनलाल भट्टराई रेडियो सुन्दै गन्तव्यतर्फ लाग्दै । अहिले सबैको हातहातमा मोवाईल फोन पुगेपनि आफ्नो सूचनाको स्रोत भने एफएम रेडियो रहेको उहाँको भनाई छ
Click on Photo to Enlarge
दाङको तुलसीपुर उपमहानगरपालिका-२स्थित सुनडबरीका किसान धान रोप्नकालागि खेत सम्याउँदै
Click on Photo to Enlarge
स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडकखण्ड । वर्षाका कारण हाल निर्माणकार्य रोकिएको र मनसुन बाहिरिएपछि पुनः निर्माणकार्य सुरु हुने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१७, चौघेरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गोरक्ष पात्र देवता श्री सिद्ध रत्ननाथ मठ । मठमा परापूर्वकालदेखि अहोरात्र तान्त्रिक विधिबाट पात्रदेवताको पूजा–आराधना हुँदै आइरहेको छ
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१७, चौघेरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गोरक्ष पात्र देवता श्री सिद्ध रत्ननाथ मठ । मठमा परापूर्वकालदेखि अहोरात्र तान्त्रिक विधिबाट पात्रदेवताको पूजा–आराधना हुँदै आइरहेको छ
Click on Photo to Enlarge
Russian President Vladimir Putin, right, speaks with Kyrgyz President Sadyr Japarov, left, during their meeting at the Grand Kremlin Palace at the Kremlin in Moscow, Russia
Click on Photo to Enlarge
A man collects pink water lilies from a lake in Hokandara, a suburb of Colombo, Sri Lanka