काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्याली निकालिएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको नामबाट र्याली निकालिएको हो
Click on Photo to Enlarge
ताप्लेजुङको पर्यटकीय क्षेत्र तिम्बुङ पोखरी क्षेत्रमा रहेको एक गेष्ट हाउस । पछिल्लो समय यस क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएपछि ठुलो लगानीका साथ गेष्टहाउस तथा होमस्टेहरु सञ्चालन गर्न थालिएको छ
Click on Photo to Enlarge
अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको ङिस्याङ गाउँपालिका–१ स्थित पिसाङ गाउँको पृष्ठभूमिमा अवस्थित स्वर्गद्वारी पहाड
Click on Photo to Enlarge
भेरी नदीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनै बजार
Click on Photo to Enlarge
मनाङ ङिस्याङ गाउँपालिका-६ मा अवस्थित गङ्गापुर्ण हिमालको हिमनदीबाट निर्माण भएको गङ्गापुर्ण ताल चिसोका कारण जम्न थालेको छ । समुन्द्री सतह देखि तीन हजार पाँचसय ४० मिटरमा अवस्थित यस ताल पर्यटकका लागि आकर्षण केन्द्र हो
Click on Photo to Enlarge
तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट बुधबार बिहान देखिएको दृश्य । कुहिरो र सूर्योदय हेर्न यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दो छ
Click on Photo to Enlarge
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको ऑबुखैरेनी गाउँपालिका–२ मार्कीचोक सत्रसय खण्डमा अन्तिम कालोपत्रे गरिँदै । एक हप्ताको अवधिमा २.४ किलोमिटर खण्डमा अन्तिम कालोपत्रे सकिएको छ
Click on Photo to Enlarge
खानेपानीमन्त्री प्रदीप यादव मङ्गलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३औं स्थापना दिवसको उद्घाटन गर्दै
Click on Photo to Enlarge
डोल्पा जिल्लामा अवस्थित शे-फोक्सुण्डो तालबाट निस्केको झरना। शे-फोक्सुण्डो तालसँगै यो झरना अवलोकन तथा मनोरञ्जन लिनको लागि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ
Click on Photo to Enlarge
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ रामथाङ क्षेत्रको समुद्र सतहदेखि चार हजार छ सय मिटर उचाइबाट देखिएको रामथाङ पिक हिमालको मनोरम दृश्य