लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङमा शनिबार बिहान घुम्ती भेँडीगोठका बाख्राको दूध दुँदै भेडी गोठाला दुरजङ्ग गुरुङ
Click on Photo to Enlarge
मुगुको छायाँनाथ रारा नगरपालिका–९ सल्लेरीमा सामान लिएर जाँदै गरेका खच्चडहरु । यहाँ यातायातको समस्या भएको हुँदा सामानको ढुवानीमा यसरी नै घोडा, खच्चड प्रयोग गरिन्छ
Click on Photo to Enlarge
डोल्पाको जगदुल्ला गाउँपालिका-२ स्थित काइगाउँ बजारलगायत आसपासको क्षेत्र। यो पालिकामा जिल्लामै सबैभन्दा पहिलो मोटर बाटो पुगेको थियो भने कर्णाली राजमार्गले पनि सिधै छोएको छ
Click on Photo to Enlarge
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखी ध्यानाकर्षण पत्र बुझाउँदै राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तलगायत केन्द्रीय पदाधिकारी
Click on Photo to Enlarge
पोखरा महानगरपालिका-१०मा अवस्थित रामघाट र सेती नदीको दृश्य
Click on Photo to Enlarge
डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने फोक्सुण्डो ताल किनारास्थित रिग्मो गाउँमा रहेको १० औं शताब्दी भन्दा अगाडी स्थापना भएको पाल शेनतेन थासुङ छोलिङ गुम्बा। समुदायको संरक्षण र जङ्गली जनावरको शिकार रोक्ने उदेश्यले गुम्बा स्थापना भएको इतिहास छ । पछिल्लो समय व्यवस्थित रुपमा गुम्बाको पुनर्निर्माण गरिएको छ
Click on Photo to Enlarge
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार काठमाडौँको सुन्धारास्थित धरहरा परिसरबाट नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गर्दै
Click on Photo to Enlarge
ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा आधार शिविर जाने पदमार्गमा पर्ने खाम्बाचेन क्षेत्रका फाँटहरू
Click on Photo to Enlarge
कालिकोटको तिलागुफा नगरपालिका–६ खल्लागाडस्थित तिला नदीको किनारमा जीर्ण अवस्थामा रहेका घरहरु । पछिल्लो समय बसाइँ सरी शहरी क्षेत्रमा जान थालेपछि गाउँका घरहरु जीर्ण बन्दै गइरहेका छन्
Click on Photo to Enlarge
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सम्बन्धमा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा परराष्ट्र मन्त्रालयसँग छलफल गर्दै