मुगु कर्णालीले घेरेको मुगुको सोरु गाउँपालिका वडा नं–८ स्थित कच्चेकोट । तत्कालीन यस स्थानमा शक्तिशाली कोटे राजाले लामो समय बसेर राज गरेको बुढापाकाको भनाइ रहेको छ
Click on Photo to Enlarge
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित गुम्भर्गण (फक्ताङलुङ) हिमालमको आधार शिविर क्षेत्रमा हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जोखिम र हिमनदी गहिरो हुँदै जाने क्रम बढेसँगै हिमाली क्षेत्रहरू थप जोखिममा पर्दै गएका छन्
Click on Photo to Enlarge
कीर्तिपुर किक्रेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको प्रतिस्पर्धाका क्रममा ड्रोनबाट देखिएको दृश्य
Click on Photo to Enlarge
कीर्तिपुर किक्रेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्सविरूद्ध ब्याटिङ गर्दै जनकपुर बोल्ट्सका क्याप्टेन अनिलकुमार साह
Click on Photo to Enlarge
हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित टिटी ताल । पर्यटन प्रवद्र्धनकोे पर्खाइमा रहेको उक्त ताल सडक सञ्जालदेखि टाढा रहेपनि मुस्ताङ घुम्न आउने आन्तरिक पर्यटक कम मात्रमा यो ताल अवलोकन गर्न आउने गर्छन्
Click on Photo to Enlarge
कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स भर्सेस जनकपुर बोल्ट्सबीच खेल रुख चढेर हेर्दै दर्शक
Click on Photo to Enlarge
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्केने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई भ्रमणबारे जानकारी दिँदै
Click on Photo to Enlarge
बालाचर्तुदशी पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सतबीज छर्न आएका भक्तजनहरु
Click on Photo to Enlarge
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर पदमार्गअन्तर्गतको लाप्साङ पोखरी क्षेत्रबाट देखिएका छ हजार ६८२ मिटर उचाइको राथोङ पिक र सात हजार ३३५ मिटर उचाइको काब्रु पिक हिमालको मनमोहक दृश्य
Click on Photo to Enlarge
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित दक्षिणी आधार शिविरबाट देखिएको विश्वको तेस्रो अग्लो आठ हजार पाँच सय ८६ मिटर उचाइको कञ्चनजङ्घा हिमालको दृश्य