संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँ : एमाले अध्यक्ष ओली
काठमाडौँ, मङ्सिर २ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षको बाटो रोज्ने बताउनुभएको छ । विघटित प्रतिनिधिसभाका
Trending now
