04/09/2026, 15:50:55
बिहिबार, चैत २६, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

स्वास्थ्य क्षेत्र सुधार्न स्वास्थ्यमन्त्री डा. गौतमको दुईमहिने कार्ययोजना

काठमाडौँ, कात्तिक २८ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले मन्त्रालयबाट हुने सेवा प्रवाहलाई चाँडो गराउनका लागि ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्य योजना’ल्याउनुभएको छ । मन्त्री डा.गौतमले मन्त्रालयबाट तत्काल एकदेखि दुई

Trending now

विदेशी लगानीकर्ताको सहजीकरणका लागि ‘फोकल युनिट’ स्थापना

काठमाडौँ, कात्तिक २८ : अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाउन ‘फोकल युनिट’ स्थापना गरेको छ । मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत स्थापना

Trending now

मधेसमा उमेर नपुग्दै विवाह हुने चलन अझै विकराल

महोत्तरी, कात्तिक २८ : मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा छ । बालविवाहविरुद्धको कानुन र यससँग जोडिएका अभियान सञ्चालनमा रहे पनि यो समस्या मधेसमा अझै रहेको तथ्याङ्कले

Trending now

अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध

काठमाडौँ, कात्तिक २८ : जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौँका विभिन्न

Trending now

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

दोधारा चाँदनी (कञ्चनपुर), कात्तिक २८ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्नुहुन्थ्यो । उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गर्नुभयो

Trending now

नेपाल–भारतबीच सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

काठमाडौँ, कात्तिक २७ : नेपाल र भारतबिच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न

Trending now

राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर

वासिङ्टन, कात्तिक २७ : राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गर्नुभएसँगै ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य भएको छ । शटडाउनले हजारौँ सङ्घीय कर्मचारीलाई तलबबिहीन बनाएको थियो

Trending now

जेन-जी युवाको अभिभावक नै नेपाली कम्युनिस्ट पार्टी हो : संयोजक प्रचण्ड

काठमाडौँ, कात्तिक २६ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने माग राख्ने जेन-जी युवाको अभिभावक नै नेकपा भएको बताउनुभएको छ । नेकपा

Trending now

मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

काठमाडौँ, कात्तिक २६ : सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले आज मुख्यमन्त्री

Trending now

एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिस

पेरिस, कात्तिक २६ : हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज गरिएको सङ्गीतबिचको भिन्नता छुट्याउन झण्डै असम्भव भइसकेको देखाएको

Trending now