छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
दमौली (तनहुँ), मङ्सिर ५ : जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५
Trending now
