महाशिवरात्रि : पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, लाखौँले गरे दर्शन
काठमाडौँ, फाल्गुन ४ : जाडो महिना, साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरह्यो । महाशिवरात्रिका अवसरमा
Trending now
