04/08/2026, 07:01:23
बुधबार, चैत २५, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

लोकतान्त्रिक, प्रगतिशील उम्मेदवारलाई विजयी गराउनुपर्छ : झलनाथ खनाल

काठमाडौँ, फागुन ७ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा एक सन्देश जारी गर्दै उहाँले

Trending now

संविधान अनुसार शासन सञ्चालनमा ध्यान दिन राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको जोड

काठमाडौँ, फागुन ७ गते । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले प्रजातन्त्र दिवस–२०८२ का अवसरमा

Trending now

लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था हो : अध्यक्ष दाहाल

काठमाडौँ, फागुन ७ गते । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै अघि बढ्ने प्रण गर्नुमै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने बताउनुभएको

Trending now

प्रतिनिधिसभा निर्वाचन : घरदैलो कार्यक्रममा व्यस्त काठमाडौँ–३ का उम्मेदवार

काठमाडौँ, फागुन ६ गते । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौँको निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार दलका घोषणापत्रसहित घरदैलोमा कार्यक्रममा व्यस्त छन् । आफ्ना चुनावी एजेण्डासहित आमसभा, भेटघाट, प्रचारप्रसार लगायत

Trending now

यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी

काठमाडौँ, फागुन ६ गते । काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ । ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजनिक बिदा रहेको छ ।मङ्गलबार दिउँसो १३ः०० बजेसम्म

Trending now

जनचासोमा भक्तपुर–२ : घरदैलो अभियानमा उम्मेदवारहरू

भक्तपुर, फागुन ५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जुटेका दलहरू सोमबारदेखि घरदैलो अभियान सुरु गरेका छन् । प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं.

Trending now

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, फागुन ५ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै रु ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार

Trending now

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, फागुन ५ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७५ पैसा र

Trending now

“बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छ”

काठमाडौँ, फागुन ४ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताउनुभएको छ । आयोगमा आज आयोजित बैंकरहरुसँगको छलफलमा उहाँले हात, हातमा पैसा लिएर

Trending now

“हमासलाई रोक्न युद्ध आवश्यक परे पुनः सुरु हुने छ”

जेरुसेलम, फागुन ४ गते । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित सहमतिमा कडा सर्त अनिवार्य रूपमा समावेश हुनुपर्ने बताउनुभएको छ । उहाँका अनुसार इरानले आफ्नो आणविक सामग्री

Trending now