कृषि उपजको बजार मूल्य किसानको मोबाइलमै, ‘एएमपीआईएस नेपाल’ एप सार्वजनिक
काठमाडौँ, – किसानलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले सरकारले ‘एएमपीआईएस नेपाल’ (AMPIS Nepal) नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालय
Trending now

































