04/09/2026, 14:13:53
बिहिबार, चैत २६, २०८२

सेतो प्रेस संवाददाता

झापा–५ मा चुनावी माहोल, आक्रामक प्रचार-प्रसारमा दल

दमक, माघ २८ गते । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नम्बर–५ मा उम्मेदवारहरूले प्रचार-प्रसारलाई आक्रामक बनाएका छन् । सबैको ध्यान केन्द्रित भएको यस क्षेत्रमा उम्मेदवार यतिबेला

Trending now

जेन-जीको प्रमुख मुद्दालाई हामीले आफ्नो मुद्दा बनाएका छौँ : कुलमान घिसिङ

दमक, माघ २८ गते । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने बताउनुभएको छ । जेन-जी आन्दोलनपछि विकल्पका रूपमा आएको सबैभन्दा

Trending now

कार्यकर्तालाई चुनावी अभियानमा लाग्न कांग्रेस सभापति थापाको निर्देशन

इनरुवा, माघ २८ गते । नेपाली कांग्रेस पार्टीका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पु-याउन पार्टीका सबै नेता कार्यकर्तालाई एक भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभएको छ । मङ्गलबार

Trending now

प्रतिनिधिसभा निर्वाचन : चिया पसलदेखि खेतबारीसम्म चर्चा

बबई (बर्दिया), माघ २८ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकारी निकाय, उम्मेदवारका गतिविधि गाउँघरकेन्द्रित हुन थालेका छन् । दैनिक जसो उम्मेदवार गाउँघरमा मत

Trending now

सल्यानमा बोलेरो जिप दुर्घटनाः चालकको मृत्यु, तीन घाइते

सल्यान, माघ २८ गते । सल्यानमा डबल क्याब बोलेरो जिप दुर्घटना  हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका

Trending now

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

काठमाडौँ, माघ २८ गते । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गर्ने भएको छ

Trending now

गोदावरी नगरपालिकाका इन्जिनियर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, माघ २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियर सुवास विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विष्टले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत,

Trending now

रामेछापमा बस दुर्घटना : बाह्र जनाको मृत्यु

काठमाडौँ, माघ २८ गते । काठमाडौँबाट रामेछाप सदरमुकाम मन्थलीतर्फ जाँदै गरेको यात्रुवाहक बस मन्थली–६, मसानटारमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । पुष्पलाल मार्गको मन्थली–खुर्कोट सडकखण्डमा मङ्गलबार काठमाडौँबाट रामेछापको

Trending now

नेपालमा वायु प्रदूषण फेरि उच्च

काठमाडौँ, माघ २८ गते । नेपालमा वायु प्रदूषण फेरि उच्च बनेको छ । काठमाडौँ लगायत देशका विभिन्न भेगमा सुक्खा, खडेरी र डढेलो बढेसँगै वायु प्रदूषण उच्च बनेको हो । मङ्गलबार

Trending now