महाशिवरात्रि : पशुपतिमा ६ हजार सुरक्षाकर्मी परिचालन, गृहमन्त्रीद्वारा निरीक्षण
काठमाडौँ, फागुन ३ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रको भ्रमण गरी सुरक्षा व्यवस्था तथा तयारीबारे जानकारी लिनुभएको छ । हिन्दु धर्मावलम्बीको महान् पर्व महाशिवरात्रिमा आउने भक्तजनको सहजता
Trending now
