टिकटक बनाउने क्रममा किशोरी नदीमा बगेर बेपत्ता
कञ्चनपुर, भदाै २२ गते । कञ्चनपुरको दोधाराचाँदनीमा महाकाली नदी किनारमा टिकटक बनाउने क्रममा एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा दोधाराचाँदनी नगरपालिका–१० निवासी १५ वर्षीया सृष्टि सुनार रहेको
Trending now
