07/22/2026, 18:18:02
बुधबार, साउन ०६, २०८३

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम घटे


काठमाडौँ, साउन ६ गते । अघिल्ला लगातार ६ कारोबार दिन बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने दोहोरो अंकले घटेको छ। अघिल्लो दिनको तुलनामा ०.५१ प्रतिशत (१३.९५ अंक) ले घट्दै समग्र नेप्से २,७१२.५४ अंकमा ओर्लेर बन्द भएको छ।

विवरणतथ्याङ्क
नेप्से परिसूचक२,७१२.५४ (-१३.९५ अंक / -०.५१%)
कुल कारोबार रकमरु ५ अर्ब १८ करोड ७४ लाख
कुल कारोबार संख्या५६,०९४ पटक
कारोबार कित्ता१,१३,६२,४६५ कित्ता
बढेका कम्पनीहरू७७ कम्पनी
घटेका कम्पनीहरू१९३ कम्पनी
स्थिर रहेका कम्पनीहरू७ कम्पनी