08/08/2026, 00:16:23
शुक्रबार, साउन २२, २०८३

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्ने


मन्त्रिपरिषद्को बैठक आज (बुधबार) दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।