

काठमाडाैँ, जेठ २२ गते । परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन्।
भारतीय परराष्ट्रमन्त्री एस. जयशंकर को निमन्त्रणामा उनी नयाँदिल्ली भ्रमणमा गएका हुन्।
भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने बताइएको छ।
यसैबीच, मन्त्री खनालले रास्वपा सरकार बनेपछि भएको यो पहिलो उच्चस्तरीय भ्रमण भएको उल्लेख गर्दै देशका प्राथमिकताका विषयमा केन्द्रित छलफल हुने बताएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































