11/09/2026, 02:38:41
आइतबार, कार्तिक २३, २०८३

CricketNews

एसियाली खेलकुद : वर्षाका कारण नेपाल–श्रीलंकाको क्वार्टरफाइनल रद्द, श्रीलंका सेमिफाइनलमा

निसिन, जापान । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ। जापानको निसिनमा मंगलबार

थप पढ्नुहोस्

विनोद दास मलेसिया क्रिकेट संघको चिफ अपरेटिङ अफिसरमा छनोट

काठमाडौँ, १० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा पूर्वप्रशिक्षक विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको चिफ अपरेटिङ अफिसर (सीओओ)

थप पढ्नुहोस्

विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा

काठमाडौँ । भारतीय क्रिकेट टोलीका स्टार ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा १५ हजार रन पूरा गर्दै नयाँ ऐतिहासिक

थप पढ्नुहोस्

श्रीलंकालाई १६५ रनले हराउँदै भारतको शानदार टेस्ट जित

काठमाडौं । भारतले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा १६५ रनको शानदार जित हात पारेको छ। भारतले दिएको चुनौती पछ्याएको श्रीलंका दोस्रो इनिङ्समा

थप पढ्नुहोस्

पाकिस्तान र वेस्ट इन्डिजबीचको टेस्टमा १४ विकेटको रोमाञ्चक दिन, १५५ रनको अग्रता वेस्ट इन्डिजको

टारौबामा भएको पहिलो टेस्ट क्रिकेटको तेस्रो दिन निकै रोमाञ्चक रह्यो। एकै दिन १४ विकेट झरेपछि खेलले नयाँ मोड लिएको छ।

थप पढ्नुहोस्