08/03/2026, 11:04:21
सोमबार, साउन १८, २०८३

वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट घाइते वृद्धको मृत्यु

 काठमाडौँ, १९ असारः काठमाडौँको तारकेश्वर नगरपालिका–८ शिवमन्दिर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ ।

थप पढ्नुहोस्