मुन्दुम पदमार्गमा पर्ने भोजपरको पर्यटकीयस्थल चखेवाभञ्याङ हुँदै विस्तार भएको मध्ये पहाडी सडक
Click on Photo to Enlarge
तनहुँको म्याग्दे गाउँपालिका–७ हर्षपुरस्थित सामुदायिक होमस्टे । सदरमुकाम दमौलीबाट नजिकै रहेको यो होमस्टे आन्तरिक पाहुनाको रोजाइ बनेको छ
Click on Photo to Enlarge
थवाङ्गी समाज सेवा समिति दाङले भूमे पर्वको अवसरमा घोराही- १३ बडहरामा आयोजनामा गरेको भूमे नाचको सातौं दिन समापन कार्यक्रममा भूमे नाच नाच्दै नेकपाका लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष बुढा मगर लगायत
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका-१३ स्थित बडहरामा भूमे पर्वको सातौँ दिन शनिबार भूमे नाच प्रस्तुत गर्दै थबाङ्गी समाज सेवा समिति दाङका मगर समुदाय
Click on Photo to Enlarge
हुम्लाको दक्षिण सर्केगाड गाउँपालिका–३ उनापानी गाउँस्थित खेतमा धान रोप्दै किसान
Click on Photo to Enlarge
थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मञ्जिरा’ शनिबार आयोजित विशेष शो पछि सञ्चारकर्मीलाई नाटकबारे जानकारी दिनुहुँदै निर्देशक सोमनाथ खनाल, अभिनेता सरोज खनाल, सरिता गिरी, सरस्वती चौधरी, शुशांक मैनाली, अनुप पौडेललगायत
Click on Photo to Enlarge
तनहुँको व्यास नगरपालिका–४ र ५ भएर बगेको मादी नदी र पारीपट्टि देखिएको चापाघाट लगायत आसपासका बस्ती
Click on Photo to Enlarge
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-७ ओक्ताङ क्षेत्रका लिम्बू समुदायको माङहिमको पृष्ठभूमिमा देखिएको सुन्दर कञ्चनजङ्घा हिमाल
Click on Photo to Enlarge
तनहुँ जिल्लाको भिमाद नगरपालिका–२ मा अवस्थित रघुगाउँ । करिब ३०० भन्दा बढी घरधुरी रहेको यो गाउँ ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक विविधताले भरिपूर्ण छ। नेपालकै ठूलो मगर बस्तीमध्ये एक मानिने रघुगाउँ हाल ग्रामिण पर्यटनको नमूना गन्तव्यको रूपमा विकसित हुँदै गएको छ
Click on Photo to Enlarge
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दाउन्ने–दुम्कीवास सडकखण्ड अवरुद्ध हुँदा चार दिन देखि रोकिएका मालवाहक सवारीसाधन । तत्काल सडक बन्ने अवस्था नभएपछि स्थानीय प्रशासनले मालवाहक सवारीसाधनलाई फर्कन आग्रह गरेको छ