ललितपुरको पाटनमा रहेको ऐतिहासिक ढुङ्गेधारा (मङ्गहिती) । यस ढुङ्गेधारामा निरन्तर मूलको पानी आइरहेको हुन्छ
Click on Photo to Enlarge
बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी खोलामा बन्दै गरेको नयाँ पुल । यहाँको पुरानो पुल भाँचिएपछि अहिले यस सडक खण्डमा यातायात सेवा अस्तव्यस्त बेनेको छ
Click on Photo to Enlarge
विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र
Click on Photo to Enlarge
दोलखाको भिमेश्ववर नगरपालिकास्थित दोलखा भीमसेन नामले परिचित भिमेश्ववर मन्दिर हो । विशेषत देशभरबाट दोलखा घुन्न आउने पर्यटक र भाकल गरेका भक्तजनहरु भिमेश्ववर मन्दिर दर्शनका लागि पुग्ने गरेका छ्न
Click on Photo to Enlarge
सङ्खुवासभाको चैनपुर नगरपालिका –३ सिद्धकाली मन्दिरमा राखिएको सतीदेवीको दाहिने आँखाको प्रतिमा। स्वस्थानी व्रतकथामा सिद्धकाली देवी भगवतीको शरणमा दाहिने आँखा पतन भएको उल्लेख छ । यहाँ दर्शन गरे चिताएको कुरा पुग्ने धार्मिक विश्वासका साथ नेपालका विभिन्न ठाउँ र भारतबाट समेत भक्तजनहरु आउने गरेका छन्
Click on Photo to Enlarge
काठमाडौँको तारकेश्वर नगरपालिका-२ स्थित काभ्रेस्थलीमा रहेको धार्मिक एवं पर्यटकीयस्थल शान्तिधाम
Click on Photo to Enlarge
म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ मौवाफाँटमा धान रोपाइँ गर्दै स्थानीय किसान । यस वर्ष समयमै वर्षा भएकाले धान रोपाइँमा राहत भएको कृषकहरु बताउँछन्
Click on Photo to Enlarge
भेरी करिडोर सडक खण्ड अन्तर्गत नलगाड नगरपालिका–२ छेप्कास्थित आइतबार खोलामा भल आउदा फसेको गाडी
Click on Photo to Enlarge
पानी सुकेर सुक्खा देखिएको अन्नपूर्ण पदमार्ग अन्तर्गत लमजुङ र मनाङको सिमानामा पर्ने अक्टोपस झरना । बाह्रै महिना पानी बगिरहने यस झरनामा यसपटक बर्खा लागि सक्दा पनि पानी बगेको छैन्
Click on Photo to Enlarge
सङ्खुवासभाको चैनपुर बजार । चन्द्रपुर धार्मिक, ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर नामाकरण भएको मानिन्छ । चैनपुर प्राचीन ऐतिहासिक प्राकृतिक सुन्दरताले भरिपुर्ण, शैक्षिक केन्द्रको रूपमा परिचित छ