04/09/2026, 23:28:19
बिहिबार, चैत २६, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ, कात्तिक १ : नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२

Trending now

राति नौ बजेपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह

काठमाडौँ, कात्तिक १ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिपावलीको अवसरमा कानुनद्वारा बर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ । कार्यालयले मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा

Trending now

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न कामपाको आग्रह

काठमाडौँ, कात्तिक १ : नेपालीहरूको दोस्रो ठूलो वर्प तिहार नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई स्वच्छ खाना उपलब्ध गराउन सम्बन्ध भएको सबैलाई आग्रह गरेको छ । महानगरभित्रका

Trending now

दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस

महोत्तरी, कात्तिक १ : सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आज यसपालिको दीपावली (तिहार) पर्व सुरु गरिँदै छ । महोत्तरीसहितका मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो

Trending now

हमास युद्धविराम र बन्धक अवशेष फिर्तीमा प्रतिबद्ध

जेरुसेलम, असोज ३१ : इजरायलसँगको युद्ध अन्त्य र गाजामा बेपत्ता रहेका सबै बन्धकको शव फिर्ता गर्ने अमेरिकी मध्यस्थतामा भएको सम्झौताप्रति हमासले आफ्नो पूर्ण प्रतिबद्धता दोहोर्याएको छ । टर्कीले हमासको अनुरोधमा

Trending now

मलेसियामा अपराध दरमा वृद्धि

क्वालालम्पुर, असोज ३१ : मलेसियामा सन् २०२४ को वर्षभरि ५८ हजार दुई सय ५५ आपराधिक घटना दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलव १ प्रतिशतले बढी हो ।

Trending now

दक्षिण कोरियाको निर्यात १४.४ प्रतिशतले वृद्धि

सोल, असोज ३१ : दक्षिण कोरियाको निर्यात मात्रामा सेप्टेम्बर महिनामा १४.४ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि केन्द्रीय बैङ्कको डेटा अनुसार, इलेक्ट्रोनिक उत्पादनको उच्च मागका कारण आठौं महिना लगातार

Trending now

आक्रमण जारी राखे अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन डिसी, असोज ३१ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्न बाध्य हुने बताउनुभएको छ ।

Trending now

जेलेन्स्कीसँगको भेटअघि ट्रम्पको सङ्केत – किएभलाई टोमहाक मिसाइल नपठाउने सम्भावना

वासिङ्टन, असोज ३१ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई स्वागत गर्न लाग्नुभएको छ । तर उहाँले किएभलाई लामो दूरीको टोमहाक क्रूज मिसाइल बिक्री गर्ने

Trending now

नेपालले उपाधिका लागि सामोआसँग खेल्दै

काठमाडौँ, असोज ३१ : नेपालले ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि आज सामोआसँग खेल्दैछ । ओमानको अल अमिरत क्रिकेट मैदानमा उक्त खेल

Trending now