राजनीति सभामुख घिमिरेले प्रमुख दलहरुसंग छलफल गर्दै ३० भदौ, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलहरूको बैठक बोलाएका छन् । प्रतिनिधि सभामा भएको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल गर्न लागेका हुन् । नेपालीTrending now