इंग्ल्यान्डसँग २७ रनले पराजित भई भारतले गुमायो सिरिज
इंग्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले २७ रनको हार व्यहोर्यो र तीन खेलको सिरिज २–१ ले गुमायो। लर्ड्सको मैदानमा भएको खेलमा इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर ब्याटिङ गर्ने निर्णय
Trending now
