अवैध कामदारलाई घर फर्किन युएई सरकारले दियो दुई महिनाको समय
२० भदौ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रूपमा बसिरहेका कामदारसहित विदेशी नागरिकहरूलाई स्वदेश फर्कन वा वैधानिक भई बस्न दुई महिनाको समय दिएको छ ।
Trending now
