11/21/2026, 09:38:49
शनिबार, मङि्सर ०६, २०८३

सेतो प्रेस संवाददाता

बजेट निर्माणका आधारभूत मूल्य मान्यता र सीमालाई अनुशरण गरी बजेट ल्याइएको छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, १७ जेठ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमालाई अनुशरण गरिएको बताउनुभएको छ ।

Trending now

गाउँपालिकाको नामकरण गरिएको ताल नै सङ्कटमा

ठाकुरबाबा (बर्दिया), १७ जेठ: जिल्लाको पर्यटकीय सम्भावनायुक्त बढैया ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । यसको संरक्षणका लागि सरोकार भएकाहरूले ध्यान दिन सकेका छैनन्, जसको फाइदा उठाउँदै अतिक्रमण गर्दा

Trending now

खोल्साको टिम्मुरबाट आम्दानी

गलेश्वर (म्याग्दी), १७ जेठ : म्याग्दीका किसानले ख्यालख्यालैमा सुरु गरेको टिम्मुरखेती यहाँका किसानहरूको लोभलाग्दो आम्दानीको माध्यम बन्दै गएको छ । यहाँका गाउँमा किसानले कतै बिरूवा उमारेर टिम्मुरखेती गरेका छन् भने

Trending now

‘एक घर, एक धारा’ बनेपछि स्थानीय हर्षित

ढोरपाटन (बागलुङ), १७ जेठ ः जिल्लाको विकट मानिने निसीखोला गाउँपालिका–६ स्थित भल्कोट र बुढाथोकमा ‘एक घर, एक धारा’ निर्माण गरिएको छ । गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को

Trending now

बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो

झापा, १७ जेठः स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा गए रातिको अविरल वर्षापछिको बाढीले निर्माणाधीन ‘एसियन हाइवे’ का तीन वटा डाइभर्सन बगाएको छ । बाढीले बगाएका तीनवटै डाइभर्सन मेचीनगर नगरपालिका क्षेत्रका

Trending now

जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

जुम्ला, १७ जेठः यहाँका किसानलाई यो याममा मार्सीधान रोप्ने भ्याइनभ्याइ भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेको तातोपानी गाउँपालिका–४

Trending now

पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधामः उभौली साकेला

धरान (सुनसरी) १७ जेठः सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ । दिनैमा भरि रमरसै गर्यों, छ महिनामा भेटौँ ।। गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ ।

Trending now

राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने

काठमाडौँ, १७ जेठ ः प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २४ गते ‘प्रज्ञा स्मृति प्रथम महिला तथा पुरूष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता’ हुने भएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस

Trending now

घरझगडा घरभित्रै गर्नुस्, आँगनमा निस्केर झगडा गर्नु राम्रो होइन : प्रधानमन्त्री ओली

काठमाडौँ, १७ जेठ : प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सत्तारुढ कांग्रेसका नेताहरूलाई सार्वजनिक रूपमा झैझगडा नगर्न सुझाव दिएका छन् । पार्टीभित्रका आन्तरिक कुरालाई सार्वजनिक बहसमा ल्याएर विवाद नगर्न सुझाएका छन् ।

Trending now

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको घट्यो आयात

वीरगञ्ज (पर्सा), १७ जेठ : वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पाङ्गे सवारीसाधनको आयात ह्वातै घटेको छ । चालु आवको वैशाखसम्म यो नाका हुँदै एक अर्ब

Trending now