शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री
११ असोज, काठमाडौं । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को मुख्यालय, टोक्योमा शुक्रबार भएको मतदानमा पूर्व रक्षामन्त्री इशिबा नयाँ नेता चुनिएका
Trending now
