11/21/2026, 08:54:57
शनिबार, मङि्सर ०६, २०८३

सेतो प्रेस संवाददाता

कला–संस्कृति राष्ट्रको गौरव हुन् : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ, २१ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने कला–संस्कृति राष्ट्रको गौरव भएको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डले पाटा नेपाल, नेपाल

Trending now

विश्वविद्यालयलाई नवप्रवर्तन र अध्ययन केन्द्रका रूपमा विकास गर्न आवश्यक छ : एमाले महासचिव पोखरेल

काठमाडौँ, २१ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले विश्वविद्यालयलाई नवप्रवर्तन र अध्ययन केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले केन्द्रीय

Trending now

एक महिनाका लागि ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगन गर्ने प्रदेश सरकारको निर्णय

कास्की, २१ जेठ: गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन स्थगन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित वार्ता समितिबीचको छलफलपछि एक महिनाका लागि नियमावली कार्यान्वयन नगर्ने

Trending now

विपद् व्यवस्थापनमा थप क्रियाशील भई काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २१ जेठ : गृहमन्त्री रमेश लेखकले सूचना सङ्कलन एवं पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल

Trending now

सात बुँदे घोषणापत्र जारी गर्दै थारु अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न

महेन्द्रनगर (धनुषा), २१ जेठः जनकपुरधाममा दुई दिने थारु अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । थारु अन्तरराष्ट्रिय महासभा तथा विभिन्न थारु सङ्घ संस्थाको संयुक्त आयोजनामा जनकपुरधाममा

Trending now

‘ऊर्जा क्षेत्रको समस्या सरकारले समाधान गर्छ’

काठमाडौँ, २१ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको ऊर्जा क्षेत्रको समस्या सरकारले समाधान गर्ने बताउनुभएको छ । सरकारले जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०८२/८३

Trending now

घरेलु श्रमिक महिलाका कामलाई राज्यले मान्यता दिनुपर्छ : श्रममन्त्री भण्डारी

काठमाडौँ, २१ जेठ: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले घरेलु श्रमिक महिलाको पनि पेसागत हकहित र सुरक्षाका लागि ट्रेड युनियन हुनुपर्ने बताउनुभएको छ । आज घरेलु श्रमिक मञ्चको नेतृत्वमा आफना

Trending now

शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्नुहुँदैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, २० जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्न नहुने बताउनुभएको छ । टङ्गालस्थित टङ्गाल माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा

Trending now

सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्छ : कांग्रेस महामन्त्री थापा

नेपालगञ्ज, २० जेठ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस, बाँकेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले नेपाली

Trending now

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण

अन्नपूूर्ण आधार शिविर (म्याग्दी), २० जेठः अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङको अन्नपूूर्ण आधार शिविरमा अन्नपूूर्ण हिमालको प्रथम आरोहण गर्ने टोलीका सदस्यको सालिक स्थापना भएको छ । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा

Trending now