बुधबारदेखि वर्षाको सम्भावना, कोशी प्रदेशमा भने भारी वर्षाको सम्भावना
१४ असोज, काठमाडौं । आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित
Trending now
