कञ्चनपुरमा मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान
कञ्चनपुर, २२ असारः शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना किसानलाई अनुदान रकम उपलब्ध गराएको छ । उत्पादनमा आधारित कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा रकम उपलब्ध गराइएको हो । प्रतिकठ्ठा रु एक
Trending now
