घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित
वीरगञ्ज (पर्सा), २२ असारः ठोरी गाउँपालिका–३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष पुग्दा पनि नागरिकता प्राप्त गर्न सकिरहनुभएको थिएन । यस्तो अवस्थामा उहाँले आफ्ना सन्तानको समेत नागरिकता बनाउन सकिरहनुभएको थिएन ।
Trending now
