11/20/2026, 20:52:23
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

पोखरा विमाननस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ, ३० असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमाननस्थललाई दिगो सञ्चालन गर्न विभिन्न अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीसँग निरन्तर छलफल भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा

Trending now

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, ३० असारः उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बस्तीहरुलाई व्यवस्थित ढङ्गले विकास गर्नका लागि राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको कार्य अघि बढाइएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयगत

Trending now

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन सञ्चारमन्त्री गुरुङको आग्रह

काठमाडौँ, ३० असारः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटिभी वल्र्र्ड’ असोज ३ गतेभित्रै सञ्चालन गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित नेपाल टेलिभिजनमा पुगेर उहाँले एनटिभी

Trending now

सरकारको एक वर्ष : अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

काठमाडौँ, ३० असारः प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६ गते संसद्मार्फत दुई सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सातबुँदे सहमति सार्वजनिक गर्नुभएको थियो ।

Trending now

स्वास्थ्य बिमा क्षेत्रमा पुनःविचार गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौँ, ३० असारः प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनःविचार गरिने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमाका नाममा

Trending now

‘महिला अधिकारका लागि तीनै तहका सरकारले जोड दिनुपर्ने’

महेन्द्रनगर (धनुषा), ३० असारः मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले महिलाको हकअधिकार तथा सुरक्षाको विषयमा तीनै तहका सरकार गम्भीर हुन जरुरी रहेकोे बताउनुभएको छ । जनकपुरधाममा आज मधेश प्रदेशसभाका सदस्यहरुसँग प्रदेशसभाका

Trending now

सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३० असार : प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको बाढीपहिरोका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारले तत्काल विपद् प्रतिकार्यलाई

Trending now

सेयर बजार ३५.०९ अंक घटे, नेप्से २७२५ अंकमा, ८ अर्ब १७ करोडको कारोबार

३० असार, काठमाडौं  : मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो दिन नेप्से २९ अंक बढ्यो । तर सो वृद्धि दुई दिन पनि टिक्न सकेन ।

Trending now

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौं, ३० असार : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। सरकार गठन भएको १ वर्ष पूरा भएको सन्दर्भमा समसामयिक राजनीतिक विषयमा दाहालले

Trending now

गुरुङ दम्पत्तिलाई व्यावसायिक स्याउ खेतीले दिएको आनन्द

मुस्ताङ, (जोमसोम), ३० असारः खाली जमिनमा मेहनत गरे के हुँदैन भन्ने दरिलो उदाहरण बन्नुभएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरूङ । उहाँहरुले अहिले जीवनभरको

Trending now