11/20/2026, 18:34:05
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा कांग्रेस नेताहरूको जोड

काठमाडौँ, ६ साउन : नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले संविधानको सफल कार्यान्वयनका लागि आवश्यक विषयमा संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस नेता तथा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको

Trending now

घुस रकमसहित कैलालीका वरिष्ठ वन अधिकृत यादव अख्तियारको नियन्त्रणमा

कञ्चनपुर, ५ साउन : घुस लिएको रकमसहित डिभिजन वन कार्यालय धनगढी, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले आज नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता

Trending now

कैलारीमा झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली, ५ साउन : यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं ३ मोहनपुरको सिमानास्थित मोहना नदीमा पुल नहुँदा स्थानीयलाई वारपार गर्न समस्या थियो । स्थानीयले काठको नाउँ प्रयोग गर्दै

Trending now

साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई

काठमाडौँ, ५ साउन : मोसमत सागोरिकाको उत्कृष्ट खेलमा बङ्गलादेशले साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बङ्गलादेशको वसुन्धरा किङ्स एरेनामा आज सम्पन्न लिगको अन्तिम खेलमा बङ्गलादेशले नेपाललाई ४–० ले

Trending now

चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

बेइजिङ, ५ साउन : चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआइसी) ले सोमबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२५ जुनसम्म चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरू थिए ।

Trending now

पाकिस्तानमा मनसुनी प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या २१६ पुग्यो

इस्लामाबाद ५ साउन : मनसुनी वर्षाले गर्दा जुन २६ देखि मृत्यु हुनेको सङ्ख्या २१६ पुगेको तथा ५८० जना घाइते भएको पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै जियो टिभीले जनाएको छ

Trending now

महँगी र अमेरिकी कर नियन्त्रणका लागि आफू पदमा नै रहने जापानका प्रधानमन्त्री इशिबाको चाहना

टोकियो, ५ साउन : जापानका प्रधानमन्त्री शिगेरु इशिबाले चुनावमा पराजय भोगेपछि बढ्दो मूल्यवृद्धि र उच्च अमेरिकी करजस्ता चुनौतीको सामना गर्न आफू पदमा रहिरहने बताउनु्भएको छ । इशिबाको सत्तारुढ लिबरल डेमोक्र्याटिक

Trending now

बङ्गलादेशको ढाकामा लडाकु विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

ढाका, ५ साउन : बङ्गलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् । यो विगत केही

Trending now

अफगानिस्तानमा बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु

काबुल, ५ साउन : अफगानिस्तानको अन्तरिम सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयले देशभर पोलियो रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चारदिने पोलियो खोप अभियान सुरु गरेको घोषणा गरेको छ । सोमबारदेखि बिहीबारसम्म सञ्चालन हुने

Trending now

एमाले केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न, भोलि पुनः बस्ने

काठमाडौँ, ५ साउन : नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको

Trending now