11/20/2026, 18:34:06
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ, ६ साउनः यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख हेक्टर

Trending now

डडेल्धुरामा व्यावसायिक अनारखेतीबाट ५० लाख आम्दानी गर्ने लक्ष्य

अमरगढी (डडेल्धुरा), ६ साउनः डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का कृषकले व्यावसायिक रूपमा अनारखेती गरेर वार्षिक रु ५० लाख कमाउने लक्ष्य राखेका छन् । अजयमेरु-२ स्थित बडीमा बाँझो रहँदै आएको सात सय

Trending now

आज राष्ट्रियसभाको बैठक बस्दै…

काठमाडौँ, ६ साउनः सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त

Trending now

देशरभर वर्षाको सम्भावना : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ, ६ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि

Trending now

त्रिलोकेश्वरबाट पशुपतिसम्म कलश यात्रा सम्पन्न

भक्तपुर, ६ साउनः चाँगुनारायण नगरपालिका-७ वागेश्वरीस्थित बागेहिटी देवी मन्दिर परिसरमा रहेको त्रिलोकेश्वर महादेव मन्दिरबाट पशुपतिनाथ मन्दिरसम्म सुरु भएको कलश यात्रा सोमबार साँझ सम्पन्न भएको छ । सोमबारदेखि सुरु भएको एकमहिने

Trending now

साउनको सोमबार देवघाटमा ३५ हजार भक्तजनको आगमन

दमौली (तनहुँ), ६ साउनः साउनको पहिलो सोमबार तनहुँको देवघाटमा ३५ हजार भक्तजन स्नान तथा पूजाअर्चनाका लागि आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको साउनको पहिलो सोमबारको तुलनामा बढी रहेको देवघाट

Trending now

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ६ साउनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८

Trending now

कम्पनी रजिष्ट्रार कार्यालयका ३१ कर्मचारीको सरुवा

काठमाडौँ, ६ साउनः सरकारले कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ । सेवाग्राहीको काम समयमा नगरेको तथा स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइलसमेत सदर नगरेको भन्ने गुनासो

Trending now

एक वर्षमा घोडेपानी-पुनहिलमा ३० हजार पर्यटकको आगमन

धौलागिरि (म्याग्दी), ६ साउनः जिल्लाको पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी-पुनहिल क्षेत्रमा एक वर्षमा ३० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राउण्ड अन्नपूर्णअन्तर्गत प्रसिद्ध पर्यटकीयस्थलमा कास्कीको पोखरा-नयाँपुल, घान्दु्रक हुँदै घोरेपानी

Trending now

सामुदायिक विकास परियोजना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, ६ साउनः नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भारत सरकारको अनुदान सहयोगमा कार्यान्वयन हुने पाँच वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो परियोजनालाई अघि बढाउन

Trending now