रास्वपाको सचिवालय बैठक आज बस्दै, समसामयिक राजनीतिबारे छलफल हुने
काठमाडौँ, भदौ १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ। पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बिहीबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीस्थित 'घण्टीघर'मा बैठक बोलाइएको
Trending now
