बंगलादेशमा अन्तरिम सरकार प्रमुखमा मुहम्मद युनुस
साउन २३, शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार गठन प्रक्रिया अगाडि बढेको छ। मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिन, सेना प्रमुख र आन्दोलनरत विद्यार्थी प्रतिनिधिबीच अन्तरिम सरकार गठनबारे
Trending now
