11/21/2026, 14:09:31
शनिबार, मङि्सर ०६, २०८३

सेतो प्रेस संवाददाता

आजको मौसम पूर्वानुमान: पहाडी भू भागमा आंशिक बदली हुने

काठमाडौँ, २८ वैशाख : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

Trending now

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, २८ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको

Trending now

दही र महीको माग बढ्दै..

मध्यविन्दु (नवलपरासी), २८ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरका अवसरमा कोल्डड्रिङ्क, जुस र बोतल बन्द पेय पदार्थ अत्यधिक प्रयोग हुने गर्दथ्यो । तर अहिले

Trending now

जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन सगरमाथा संवाद : वनमन्त्री ऐनबहादुर शाही ठकुरी

काठमाडौँ, २८ वैशाख : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको प्रभावबाट मुलुकले भोग्नुपरेका असरबारे विश्वको ध्यानाकर्षण गराउन र समाधानका लागि साझा धारणा बनाउन ‘सगरमाथा संवाद’को आयोजना गर्न लागिएको

Trending now

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

लमजुङ, २८ वैशाख : जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । जिल्लास्थित मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले बिद्युत् उत्पादन

Trending now

गभर्नर नियुक्तिमा अर्बौंको चलखेल : उपाध्यक्ष स्वर्णिम वाग्ले

नवलपरासी २७ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सरकारमा रहेका दुई ठूला दलबीच कुन पक्षका बिचौलियामार्फत गर्भनर नियुक्त गराउने भनेर होडबाजी सुरु भएको बताएका छन् । पूर्वी

Trending now

आमामाथि गरिएको विभेदले मलाई विद्रोही बनायो : माओवादी नेतृ विमला केसी

काँक्रेविहार (सुर्खेत), २७ वैशाख : कर्णालीका विभिन्न जिल्लामा जन्मिएर यहीँको राजनीतिमा जमेका राजनीतिकर्मी महिलाले ‘कर्णाली छोरी सम्मेलन’ मा आफ्ना अनुभव र चुनौतीबारे बहस गरेका छन् । श्री ज्योति फाउन्डेसन र

Trending now

नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेस्टमेन्ट कम्पनी

काठमाडौँ, २७ वैशाख : नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण स्वामित्वमा ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’ को सुरुवात गरेको छ । नेपाल लाइफले आफ्नो सहायक कम्पनीका रूपमा इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेको जनाएको छ ।

Trending now

चौकुनेमा एक सय चौबिस गिद्ध फेला !

भेरीगङ्गा (सुर्खेत), २७ वैशाखः जिल्लाको चौकुने गाउँपालिकामा १२४ वटा गिद्ध फेला परेका छन् । गाउँपालिकाले वन तथा वातावरण ऐन लागू गरी जैविक विविधता संरक्षणमा जोड दिन थालेपछि यहाँका वन क्षेत्रमा

Trending now

नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छः सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, २७ वैशाखः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानले सबै जातिको अधिकारको सुनिश्चित गरेको बताउनुभएको छ । आज यहाँ नेपाल शेर्पा सङ्घ बागमती प्रदेशको दोस्रो अधिवेशनमा मन्त्री गुरुङले

Trending now