11/21/2026, 14:09:32
शनिबार, मङि्सर ०६, २०८३

सेतो प्रेस संवाददाता

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी (मर्चवार), २७ वैशाखः लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोह-२०८२ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा यही वैशाख २९ गते मूल

Trending now

अफगानिस्तानको उत्तरी क्षेत्रमा गीत बजाएको आरोपमा १४ जना पक्राउ

काबुल, २७ वैशाख : अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित वाद्यवादन र गीत गाउने १४ जनालाई शुक्रबार पक्राउ गरेको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ। तालिवान सरकारले सन् २०२१

Trending now

भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत

नयाँदिल्ली, २७ वैशाख  : भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् । भारतीय विदेश सचिव विक्रम

Trending now

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २७ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तल्लो तहका जनताको जीवनस्तर उठाउने लक्ष्यका साथ आफ्नो दल जनताका माझ गइरहेको बताउनुभएको छ

Trending now

भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, २७ वैशाख : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा रहेको नेवारी कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको बताउनुभएको छ । नेपाल भाषा एकेडेमीद्वारा

Trending now

पाकिस्तानसँगको द्वन्द्वका कारण भारतका दर्जनौं विमानस्थल अस्थायी रूपमा बन्द

नयाँ दिल्ली, २७ वैशाख : पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ

Trending now

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

ओटावा, २७ वैशाख : क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अङ्कले वृद्धि भई ६.९ प्रतिशतमा पुगेको छ । यसअघि मार्चमा पनि ०.१ प्रतिशत अङ्कको वृद्धिसँगै बेरोजगारी दर बढेको राष्ट्रिय

Trending now

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख देवराज घिमिरे

काठमाडौँ, २७ वैशाखः सभामुख देवराज घिमिरेले देशको वर्तमान अवस्थाबारे राजनीतिकर्मीले सही ढङ्गबाट विश्लेषण गर्ने उपयुक्त बेला भएको बताउनुभएको छ । पूर्वसांसद मञ्च नेपालद्वारा आज यहाँ आयोजित ‘नेपालको वर्तमान अवस्थाः चुनौती

Trending now

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाडौँ, २७ वैशाखः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन बजेटमा राखिने योजना तथा कार्यक्रम व्यापक हेरफेर गरिने बताउनुभएको छ । नेपाल

Trending now

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : उपप्रधानमन्त्री प्रकाशमान सिंह

काठमाडौँ, २७ वैशाखः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । वाग्मती, विष्णुमति, रुद्रमतिलगायत नदीनालालाई स्वच्छ बनाउन सर्वप्रथम तिनमा ढल मिसाउन

Trending now