07/08/2026, 19:20:35
बुधबार, असार २४, २०८३

म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो


काठमाडौँ, १० मङ्सिरः इङ्गलिस प्रिमियर लिग अन्तर्गतको खेलमा २४ नोभेम्बर, आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेड, इप्सविच टाउनसंग १-१ को बराबरी खेलेको छ | लिभरपुलले भने सालाहको दुइ गोलको मद्दतले साउथह्याम्पटनलाइ ३-२ ले हराएको छ |

स्पेनिस लिग अन्तर्गतको खेलमा रियल मड्रिडले लेगानेसलाइ ३-० ले हराउदै बार्सिलोनासंग अन्कदुरी ४ मा झारेको छ |