11/18/2026, 12:00:08
बुधबार, मङि्सर ०३, २०८३

विदेशी मुद्राको विनिमय दर : कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार?


काठमाडौँ, असोज १० गते । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ०१ पैसा र बिक्रीदर १५३ रुपियाँ ८१ पैसा तोकिएको छ। युरोपियन युरो, युके पाउन्ड र अन्य प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको दरमा पनि सोही अनुसार परिमार्जन गरिएको छ।

मुद्रा (Currency) एकाइ (Unit) खरिददर (Buying Rate – रु.) बिक्रीदर (Selling Rate – रु.)
अमेरिकी डलर (USD) १ १५३.०१ १५३.८१
युरोपियन युरो (EUR) १ १७४.३२ १७५.००
युके पाउन्ड (GBP) १ २०२.६४ २०३.४३
अस्ट्रेलियन डलर (AUD) १ १०७.५५ १०८.९७
कतारी रियाल (QAR) १ ४२.०० ४२.१६
साउदी रियाल (SAR) १ ४०.७५ ४०.९१
युएई दिराम (AED) १ ४१.६६ ४१.८२
भारतीय रुपियाँ (INR) १०० १६०.०० १६०.१५