11/18/2026, 12:34:11
बुधबार, मङि्सर ०३, २०८३

विदेशी मुद्राको विनिमय दर घटबढ: अमेरिकी डलर १५३ नाघ्यो, कुवेती दिनार सबैभन्दा महँगो


काठमाडौँ, असोज ६ गते । नेपाल राष्ट्र बैंकले असोज ६ गते मङ्गलबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर निर्धारण गरेको छ।

केन्द्रीय बैंकले जारी गरेको विवरण अनुसार आज अमेरिकी डलर र युरोसहित मुख्य अन्तर्राष्ट्रिय मुद्राहरूको विनिमयदरमा उच्च कायम रहेको छ। नयाँ दर अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ०१ पैसा र बिक्रीदर १५३ रुपियाँ ६१ पैसा पुगेको छ।

क्र.सं. विदेशी मुद्रा एकाइ खरिददर (रु.) बिक्रीदर (रु.)
१. भारतीय रुपियाँ (INR) १०० १६०.०० १६०.१५
२. अमेरिकी डलर (USD) १ १५३.०१ १५३.६१
३. युरोपियन युरो (EUR) १ १७५.६६ १७६.३४
४. युके पाउन्ड स्ट्रलिङ (GBP) १ २०४.७८ २०५.५८
५. स्वीस फ्र्याङ्क (CHF) १ १८५.५७ १८६.७०
६. अस्ट्रेलियन डलर (AUD) १ १०९.०७ १०९.५०
७. क्यानेडियन डलर (CAD) १ १०९.१३ १०९.५५
८. सिङ्गापुर डलर (SGD) १ ११९.९६ १२०.४३
९. जापानी येन (JPY) १० ९.७३ ९.७७
१०. चिनियाँ युआन (CNY) १ २२.८५ २२.९४
११. साउदी अरेबियन रियाल (SAR) १ ४०.७३ ४०.८९
१२. कतारी रियाल (QAR) १ ४१.९८ ४२.१४
१३. थाई भाट (THB) १ ४.६० ४.६२
१४. युएई दिराम (AED) १ ४१.६६ ४१.८२
१५. मलेसियन रिङ्गेट (MYR) १ ३७.५३ ३७.६७
१६. साउथ कोरियन वन (KRW) १०० ११.१५ ११.१९
१७. स्वीडिस क्रोनर (SEK) १ १५.५७ १५.६३
१८. डेनिस क्रोनर (DKK) १ २३.५० २३.५९
१९. हङकङ डलर (HKD) १ १९.५० १९.५८
२०. कुवेती दिनार (KWD) १ ४९७.८४ ४९९.७९
२१. बहराइन दिनार (BHD) १ ४०५.८६ ४०७.४५
२२. ओमागी/ओमनी रियाल (OMR) १ ३९७.४२ ३९८.९८

नोट: केन्द्रीय बैंकका अनुसार यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्नेछ।