11/18/2026, 13:34:35
बुधबार, मङि्सर ०३, २०८३

विदेशी मुद्राको विनिमयदर निर्धारण, कुन देशको कति ? (सूचीसहित)


काठमाडौँ, भदौ ३१ गते । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कले निर्धारण गरेको विनिमयदर अनुसार प्रमुख विदेशी मुद्राहरूको खरिद तथा बिक्रीदर निम्न अनुसार रहेको छ:

क्र.सं. विदेशी मुद्रा एकाइ (Unit) खरिददर (रुपियाँ) बिक्रीदर (रुपियाँ)
१ भारतीय रुपियाँ (INR) १०० १६०.०० १६०.१५
२ अमेरिकी डलर (USD) १ १५३.२४ १५३.८४
३ युरोपियन युरो (EUR) १ १७६.८० १७७.४९
४ युके पाउन्ड स्ट्रलिङ (GBP) १ २०६.५५ २०७.३६
५ स्विस फ्र्याङ्क (CHF) १ १८७.३७ १८८.१०
६ अस्ट्रेलियन डलर (AUD) १ १०९.२४ १०९.६६
७ क्यानेडियन डलर (CAD) १ ११०.१९ ११०.६२
८ सिङ्गापुर डलर (SGD) १ १२०.४५ १२०.९२
९ जापानी येन (JPY) १० ९.९० ९.९३
१० चिनियाँ युआन (CNY) १ २२.८३ २२.९२
११ साउदी अरेबियन रियाल (SAR) १ ४०.८० ४०.९६
१२ कतारी रियाल (QAR) १ ४२.०४ ४२.२०
१३ थाई भाट (THB) १ ४.६० ४.६२
१४ युएई दिराम (AED) १ ४१.७२ ४१.८९
१५ मलेसियन रिङ्गेट (MYR) १ ३७.४९ ३७.६४
१६ साउथ कोरियन वन (KRW) १०० ११.२६ ११.३१
१७ स्विडिस क्रोनर (SEK) १ १५.६८ १५.७४
१८ डेनिस क्रोनर (DKK) १ २३.६५ २३.७४
१९ हङकङ डलर (HKD) १ १९.५४ १९.६१
२० कुवेती दिनार (KWD) १ ४९९.१५ ५०१.११
२१ बहराइन दिनार (BHD) १ ४०६.४९ ४०८.०८
२२ ओमानी रियाल (OMR) १ ३९८.०२ ३९९.५८

केन्द्रीय बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेछ।