09/13/2026, 10:09:46
आइतबार, भदौ २८, २०८३

अमेरिकी डलर १५३ रुपियाँ नाघ्यो, कुन मुद्राको मूल्य कति? (सूची सहित)


काठमाडौँ, भदौ २८ गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ५९ पैसा र बिक्रीदर १५३ रुपियाँ १९ पैसा निर्धारण गरिएको छ ।

मुद्रा (Currency)एकाइ (Unit)खरिददर (Buying Rate – NRs)बिक्रीदर (Selling Rate – NRs)
अमेरिकी डलर (USD)१५२.५९१५३.१९
युरोपियन युरो (EUR)१७६.९६१७७.६५
युके पाउन्ड स्ट्रलिङ (GBP)२०६.१८२०६.९९
कतारी रियाल (QAR)४१.८६४२.०२
साउदी रियाल (SAR)४०.६३४०.७९
युएई दिराम (AED)४१.५५४१.७१
मलेसियन रिङ्गेट (MYR)३७.४९३७.६३
भारतीय रुपियाँ (INR)१००१६०.००१६०.१५

केन्द्रीय बैंकले विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुनसक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने केही फरक पर्न सक्ने भएकाले ताजा दरका लागि केन्द्रीय बैंक वा सम्बन्धित बैंकको वेबसाइट हेर्न सुझाव दिइएको छ।