10/08/2026, 09:31:43
बिहिबार, असोज २२, २०८३

‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर खोइ ?’ सांसद शर्मा


काठमाडौँ, जेठ ४ गते । संसदको १५ असारसम्मको क्यालेन्डरमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको विषय नआएपछि प्रतिनिसधभामा प्रश्न उठेको छ ।

नेकपा सांसद बलावती शर्माले सदनको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नआएको भन्दै प्रतिनिधिसभा नियमावलीको स्मरण गराएकी छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था रहेको छ ।
उनले भनिन्, ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न सकिने व्यवस्था कार्यान्वयन होस् ।’


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..