11/10/2026, 06:36:15
मङ्गलबार, कार्तिक २५, २०८३

अनुरा कुमारा दिसानायके राष्ट्रपतिमा निर्वाचित भएको श्रीलंका निर्वाचन आयोगको घोषणा


६ असोज, काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । श्रीलंकाको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटकको मतगणना गरिएको थियो ।