मिथिला क्षेत्रको पौराणिकता झल्किने गरी जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीमा निर्माण भइरहेको जनक दरबार
Click on Photo to Enlarge
तमु विद्यार्थी छोंज धिँ को शनिबारदेखि तनहुँको दमौलीमा सुरु भएको १२औँ महाधिवेशन उद्घाटन समारोहमा सांस्कृतिक झाँकी पदयात्राका सहभागी । कात्तिक २६ गतेसम्म सञ्चालन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ
Click on Photo to Enlarge
लमजुङ बेँसीशहर नगरपालिका–३, गाउँशहरमा रहेको उत्पीडित समुदायद्वारा निर्मित शिल्पी सङ्ग्रहालय । जातीय पहिचान र संस्कृति जोगाउन यस सङ्ग्रहालयमा उत्पीडित समुदायको संस्कार संस्कृतिका सामग्री राखिएको छ
Click on Photo to Enlarge
सुर्खेतको गुर्भाकोट नगरपालिका–८, मेहेलकुनामा चारैतिरबाट भेरी नदीले घेरेको पर्यटकीयस्थल खटाङ क्षेत्र
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित गोर्खाटोलमा कटुवा खोला किनारमा छठ पर्वमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालु
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१४ स्थित गोर्खाटोलको कटुवा खोला किनारमा निर्मित छठ घाटमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई आराधाणा गरी अर्घ्य चढाउँदै ब्रतालु महिला
Click on Photo to Enlarge
चितवनको भरतपुर महानगरपालिका–१ नारायणगढस्थित नारायणी नदी किनारमा बिहीबार छठ पर्वमा अस्ताउँदो सूर्यलाई आराधना गरी अर्घ दिँदै ब्रतालुहरु
Click on Photo to Enlarge
बागलुङसँग सिमाना जोडिएको पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा रहेको कमल दह । कमल फूलले भरिएको दह अवलोकनका लागि दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन्
Click on Photo to Enlarge
रसुवाको गोसाइँकुण्ड लगायत आसपास क्षेत्रमा भएको हिमपात