मुस्ताङ जिल्ला थासाङ गाउँपालिका-२ कोबाङमा रहेको मुस्ताङको एकमात्र कृषि प्राविधिक विषय पढाइ हुने श्री जनआदर्श अमरसिंह माध्यमिक विद्यालय र पृष्ठभूमिमा सेताम्मे हिउँसहितको धौलागिरी हिमाल
Click on Photo to Enlarge
कृष्णसार संरक्षण क्षेत्र खैरापुर, बर्दियामा देखिएका कृष्णसारको बथान। हाल संरक्षणमा २२४ कृष्णसार रहेको छ
Click on Photo to Enlarge
मध्यपुर महोत्सव–२०८१ को अन्तिम दिन आइतबार बालकुमारी परिसरमा ईन्द्रअप्सरा नाच प्रदर्शन गर्दै
Click on Photo to Enlarge
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजित तीनदिने मध्यपुर महोत्सवका अवसरमा लायकू दरबारमा प्रदर्शनी परिसरमा राखिएका बिस्का जात्रामा जात्रा गरिने विभिन्न देवताका खटहरू
Click on Photo to Enlarge
लालझाडी गाउँपालिका–४ र शुक्लाफाँटा नगरपालिका १२ जोडनका लागि कञ्चनपुरको दोदा नदीमाथि रु २२ करोड भन्दा बढीको लागतमा निर्माण हुँदै गरेको पक्कीपुल
Click on Photo to Enlarge
इलामको देउमाई नगरपालिका -३ मा अवस्थित पर्यटकीय क्षेत्र पानीटार चियाबारी । पछिल्लो समय पर्यटकको मुख्य आकर्षणको नयाँ गन्तव्य बनेको पानीटार चिया बगान हिउँदको समयमा आन्तरिक तथा वाह्य पर्यटक मनोरञ्जन लिन यहाँ आउने गर्छन्
Click on Photo to Enlarge
कैलाली जिल्लाको कर्णाली चिसापानीमा जालपादेवी केबलकारको बटम स्टेसनको शिलान्यास कार्यक्रमको अवसरमा थारु मुरहा नृत्य गर्दै कैलालीका स्थानीय थारु जातिका कलाकार
Click on Photo to Enlarge
कैलाली जिल्लाको कर्णाली चिसापानीस्थित कर्णालीको पुल
Click on Photo to Enlarge
हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमकोटबजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाधन
Click on Photo to Enlarge
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा गरिएको गुरुङ सम्पदा पदमार्ग प्रवद्र्धन कार्यक्रमका सहभागी कास्कीको मादी गाउँपालिका-१ स्थित पर्यटकीय स्थल कोरीमा । पृष्ठभूमिमा लम्जुङ हिमाल