04/07/2026, 00:45:17
सोमबार, चैत २३, २०८२

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

होर्मुज तनाव चर्किँदै, प्रति आक्रमणको चेतावनी

तेहरान, चैत ८ गते ।मध्यपूर्वमा बढ्दो सैन्य तनावबिच इरानले अमेरिकी चेतावनीको कडा प्रतिवाद गर्दै आफ्ना पूर्वाधारमा कुनै पनि आक्रमण भए क्षेत्रभरिका रणनीतिक संरचनामाथि प्रतिआक्रमण गर्ने स्पष्ट सङ्केत दिएको छ ।

Trending now

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

जलेश्वर (महोत्तरी),  चैत ८ गते ।  महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व

Trending now

सवारी रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति सुरू

काभ्रेपलाञ्चोक, चैत ८ गते । अरनिको राजमार्ग अन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको

Trending now

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, चैत ८ गते । नेपाल राष्ट्र बैंकले आइतबार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र

Trending now

आज दुई प्रदेशमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, चैत ८ गते । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ । साथै कोशी, मधेश र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी

Trending now

अमेरिकाद्वारा इरानी तेल बिक्रीका लागि ३० दिनको अस्थायी अनुमति जारी

न्युयोर्क, चैत ७ गते । अमेरिकाले हर्मुजमा जारी ढुवानी अवरोधका बिचमा आपूर्ति अभावलाई सम्बोधन गर्न ३० दिनका लागि समुद्र क्षेत्रमा इरानी तेलमा अस्थायी प्रतिबन्ध हटाउने अनुमति जारी गरेको छ ।

Trending now

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ, चैत ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेसी समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । मधेसी आयोग स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवनमा

Trending now

एनआरएनएमा पैसा, शक्ति र राजनीति हाबी हुनुहुँदैन : डा. हेमराज शर्मा

काठमाडौँ, चैत ७ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लामो समयदेखिको विवाद र विभाजनपछि अन्ततः एकतामा आइपुगेको छ । सङ्घको १२ औँ महाधिवेशनबाट डा. हेमराज शर्मा को नेतृत्वमा सर्वसम्मत कार्यसमिति बनेको

Trending now

सांस्कृतिक एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति पौडेल

काठमाडौँ, चैत ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा

Trending now

‘निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ’

काठमाडौँ, चैत ५ गते ।प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभएको

Trending now