05/25/2026, 04:47:25
आइतबार, जेठ १०, २०८३

सेतोप्रेस

स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना बजेटबाटै गर्छौंः अर्थमन्त्री वाग्ले

काठमाडौँ, जेठ ८ गते ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटबाट स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना हुने बताउनुभएको छ । राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले

Trending now

तीन दिने भ्रमणका लागि काठमाडौँ आइपुगिन् बेलायती मन्त्री सीमा मल्होत्रा

काठमाडौँ, जेठ ८ गते  । सीमा मल्होत्रा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौँ आइपुगेकी छन्। नयाँ सरकार गठनपछि बेलायत सरकारका तर्फबाट नेपाल भ्रमणमा आउने उनी पहिलो मन्त्री हुन्। उनको

Trending now

ऊर्जा मन्त्रालयमा गुनासो सुनुवाइलाई प्रमुख प्राथमिकता

काठमाडौँ, जेठ ८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनगुनासोको तत्काल सुनुवाइ र समाधानलाई मन्त्रालयको प्राथमिक कार्यसूचीमा राखेका छन् । उनको निर्देशनपछि मातहतका निकायलाई सेवा प्रवाहमा थप जिम्मेवार

Trending now

कांग्रेसले सुदूरपश्चिममा गर्न लागेको अन्तरक्रिया भयो स्थगित

काठमाडौं, जेठ ८ गते । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा गर्ने भनिएको अन्तरक्रिया स्थगित भएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिने भनिएको सदस्यता अद्यावधिक सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम

Trending now

प्रदेश सभाको बैठक स्थगित

धनगढी, जेठ ८ गते । सुदूरपश्चिम प्रदेश सभाको शुक्रबार बोलाइएको बैठक स्थगित भएको छ । प्रदेश सभा सचिवालयले आज दिउँसो २ बजे बोलाएको बैठक स्थगित गरिएको हो । सभामुख भीमबहादुर

Trending now

पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै

काठमाडौं, जेठ ८ गते । पूर्वप्रधानमन्त्री सुशीला कार्कीको नयाँ साहित्यिक कृति ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ प्रकाशन हुने भएको छ । पूर्वप्रधानमन्त्री कार्कीले अन्तरिम सरकारको नेतृत्व गरिरहेको सबैभन्दा चुनौतीपूर्ण समयमा

Trending now

जेठ १४ गते सार्वजनिक बिदा

काठमाडौँ, जेठ ८ गते । सरकारले बकर इद (इद–उल–अजहा) का अवसरमा आगामी जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बिहीबार सूचना जारी गर्दै मुस्लिम

Trending now

रास्वपा बाराका सभापति स्वर्णकारको सदस्यता खारेज

काठमाडौँ, जेठ ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी साधारण सदस्यता खारेज भएको छ ।  केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले पत्र पठाउँदै उनको

Trending now

बाघको आहारा प्रजातिको गणना

गुलरिया (बर्दिया), जेठ ८ गते । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको वन्यजन्तुको गणना सुरु गरिएको छ। निकुञ्जभित्र रहेका बाघको आहारा जरायो, बाह्रसिंगे, चित्तल, लगुना, रतुवा, बँदेल, बाँदरलगायत प्रजातिका वन्यजन्तुको

Trending now

‘सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौँ’ : मुख्यमन्त्री आचार्य

दाङ, जेठ ८ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताएका छन् । प्रदेश सुशासन केन्द्रले भालुबाङमा आयोजना गरेको ‘कानुन, बजेट तथा

Trending now