कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
कञ्चनपुर, २० असारः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि विश्वमै दुर्लभ सुनौलो तोप चराको गणनाको कार्य सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गणनाको
Trending now
