11/20/2026, 23:59:04
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौँ, २१ असारः सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागु गर्न लागिएको

Trending now

नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध !

काभ्रेपलाञ्चोक, २१ असार : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको

Trending now

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

ढोरपाटन (बागलुङ), २१ असार : बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका

Trending now

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

मन्थली (रामेछाप), २१ असारः आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी युवा लागेका छन् । बुढापाकासँग आफूले सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरण पनि गराइरहेका छन्

Trending now

चैते धानको समर्थन मूल्य निर्धारण गर्न भजनीका किसानको आग्रह

भजनी (कैलाली), २१ असारः कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा हुनुहुन्छ । यसवर्ष तीन बिघाहमा लगाएको धान उहाँले अझँै बिक्री गर्न सक्नुभएको छैन । व्यापारीलाई

Trending now

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २१ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

Trending now

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २१ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

Trending now

सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ मा स्ववियू निर्वाचन

दोधारा चाँदनी (कञ्चनपुर), २१ असारः महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ । विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय

Trending now

कर्णाली प्रदेशसभा बैठकद्वारा बजेट सर्वसम्मतले पारित

कर्णाली, २१ असारः कर्णाली प्रदेशसभाको आजको बैठकले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मतले पारित गरेको छ । बैठकमा सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभा नियमावली २०८१ नियम १४१

Trending now

राष्ट्रको प्रतिष्ठा वृद्धि गर्न खेलकुदको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री चौधरी

काठमाडौँ, २१ असार : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मुलुकको परिचय अन्तरराष्ट्रिय क्षेत्रमा बढाउन खेलकुद क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल तेक्वान्दो सङ्घद्वारा आज आयोजित कार्यक्रममा उहाँले राष्ट्रको

Trending now